अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

Namaste Europe Episode 224

बिआरटीनेपाल २०७३ चैत २७ गते १७:५८ मा प्रकाशित

३ दशक लामो आन्दोलन अन्त्यको नजिक भुपु ब्रिटिस गोर्खा सङ्गठनहरू सबै एक ।
सरकार सरकार बिच वार्ता प्रारम्भ ।
प्रतिकुल मौसम र विकटतासँगै लडदै एन आर एन ए लाप्राक नमुना बस्ती बेलायत एन आर एन देखि कतार, जर्मनीबाट पनि एन आर एनहरुमा बढदो अपनतो । एन आर एन ए को हेडक्वाटर निर्माण कार्यमा तीव्रता । आगामी अक्टोबरमा हुने विश्व सम्मेलनको उदघाटन ।

स्वाथ्य परीक्षण गर्न विदेश गई रहने नेपालीको बाध्यता कम हुने एन आर एन ए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको विश्वास ई—लाईब्रेरी ७५ वटै जिल्लामा पु–याउने तयारी ।
त्यस्तो दुर्गम जहाँ खान लाउन पनि धाउ धाउ थियो आज यहाँ सम्म पुग्दा ।
स्पेनका राजाबाट स्पेनमा खोलिने दूतावास प्रति खुसी व्यक्त ।

 

प्रतिक्रिया