साताको ब्यङ्ग्य – पुष्कर बराल

गाला तात्तिने गरी हान त्यस्ता शासकलाई ,

छाला च्यात्तिने गरी हान त्यस्ता शासकलाई ।

जुन थालमा खायो त्यहि थालमा हग्यो नेताले,

सासै निसास्सीने गरी हान त्यस्ता शासकलाई ।

मेरी आमाको छातिमा आगो सल्काउने को तिमी?

मुटु  भाँचिचिने  गरी हान  त्यस्ता  शासकलाई ।

देशको ढुकुटी सिध्यायो, देशै सुकुटी बनायो,

भित्तामै टॉस्सिने गरी हान त्यस्ता शासकलाई । 

 

Published on April 8, 2017 at 5:55 am

Loading...

यसमा तपाइको मत