अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

साताको ब्यङ्ग्य

पुष्कर बराल २०७३ चैत २६ गते ५:५५ मा प्रकाशित

गाला तात्तिने गरी हान त्यस्ता शासकलाई ,
छाला च्यात्तिने गरी हान त्यस्ता शासकलाई ।
जुन थालमा खायो त्यहि थालमा हग्यो नेताले,
सासै निसास्सीने गरी हान त्यस्ता शासकलाई ।

मेरी आमाको छातिमा आगो सल्काउने को तिमी?
मुटु  भाँचिचिने  गरी हान  त्यस्ता  शासकलाई ।
देशको ढुकुटी सिध्यायो, देशै सुकुटी बनायो,
भित्तामै टॉस्सिने गरी हान त्यस्ता शासकलाई ।