भावपूर्ण श्रद्धान्जली

विआरटी नेपाल सम्बाददाता,

कोलोराडो नेपाली समाजमा चिरपरिचित सेन्टेनियल निवासी प्रवेश बाँस्कोटा, तथा नेपालमा रहनुभएका छोरा भबेस बाँस्कोटा छोरी सञ्जना रिमालका श्रध्देय पिता श्री खोमप्रसाद (मुकुन्द) बाँसकोटाको निधन भएको १३ औ दिनको पुण्य तिथिमा, यस दुखद घटनाले उहाँको परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति बिआरटी नेपाल परिवार अत्यन्त दु:ख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

BRTNEPAL.COM
COLORADO USA

Published on April 6, 2017 at 10:29 pm

Loading...

यसमा तपाइको मत