अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

भावपूर्ण श्रद्धान्जली

बिआरटीनेपाल २०७३ चैत २४ गते २२:२९ मा प्रकाशित

कोलोराडो नेपाली समाजमा चिरपरिचित सेन्टेनियल निवासी प्रवेश बाँस्कोटा, तथा नेपालमा रहनुभएका छोरा भबेस बाँस्कोटा छोरी सञ्जना रिमालका श्रध्देय पिता श्री खोमप्रसाद (मुकुन्द) बाँसकोटाको निधन भएको १३ औ दिनको पुण्य तिथिमा, यस दुखद घटनाले उहाँको परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति बिआरटी नेपाल परिवार अत्यन्त दु:ख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

BRTNEPAL.COM
COLORADO USA

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू