अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

कौसल कुमार मिश्र र राजेन्द्र कुमार विश्वकर्मा फोरमबाट निस्कासित

बिआरटीनेपाल २०७३ चैत २१ गते ५:५१ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल बाँकेले कौसल कुमार मिश्र र राजेन्द्र कुमार विश्वकर्मालाई आधारभुत सदस्यता समेत नरहने गरि पार्टीबाट निस्कासित गरेको छ । सार्वजनिक स्थानमा पार्टी बिधान विपरीत पटक पटक गर्दै आएको क्रियाकलापको ताकेदा गर्दा समेत पनि दुवै जनाको आचरणमा सुधार नभएकोले आजको मिति बाट कौसल कुमार मिश्र र राजेन्द्र कुमार विश्वकर्मालाई आधारभुत सदस्यता समेत नरहनेगरि पार्टीबाट निस्कासन गरेको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राई द्वारा आईतबार जारी बिज्ञप्ति मार्फत जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू