अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

Mera Baa Aama Episode 28

बिआरटीनेपाल २०७३ चैत १६ गते १२:१९ मा प्रकाशित

जिन्दगीको एउटा यात्राको मिठो उपहार मेरा सन्तान मेरा लागी ईश्वरले दिएका स्वर्णीम उपहार । कति पाए कति गुमाए कहिले तोलिन । यिनको मुस्कानमा जीवन बिताए कहिले थाकिन । यही हो माया श्रृष्टिमा सत्य प्रेम आमाले गर्ने माया मात्र एउटा सत्य हो । बाकी सब आवश्यकताको परिपुर्ति ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू