अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

गीतकार ऋषि बस्ताकोटी र गायक पुष्कर जोडिए ‘सम्झनाले सताउँछ’मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन १० गते १:२३ मा प्रकाशित

गीतकार ऋषि बस्ताकोटीको शब्द र पुस्कर सुनुवारको स्वरमा रहेको आधुनिक गीत ‘सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती’को म्युजिक भिडियो बजारमा आएको छ । खेम विश्वकर्माको संगीतमा रहेको यो गीतमाथी बनेको भिडियो सन्ध्या म्युजिक प्रोडक्सन मार्फत भर्खरै बजारमा आएको हो ।

अर्जुन कुमार र शुशिला कार्कीको अभिनय रहेको भिडियोलाई अमित बराइलीले निर्देशन गरेका हुन् । समिन मियालेले खिचेको यो भिडियोलाई रबिन बिकेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया