अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

अमृत घिसिङको ‘सम्झनाको फुलबारी’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन ७ गते ८:१४ मा प्रकाशित

अमृत घिसिङको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झनाको फुलबारीमा सार्वजनिक भएको छ । लोक पप शैलीको यो गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गायकको जीवनमा आधारित बताइएको गीत माथि भिडियो पनि बनेको छ । सुजन न्यौपानेको निर्देशन रहेको भिडियोमा मन्जिता लामा, सारा लामा, प्रेम खड्का, एकराज मदन लगायतको अभिनय रहेको छ ।एल्वम ‘भुल’ भित्र समाबिष्ट यो गीतको भिडियो मलेसियामा छायाँकन गरिएको हो ।

 

प्रतिक्रिया