अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

‘माघे संक्रान्ति नाईट -३’ बाट उठेको रकम बालबालिकाको अध्ययनमा

बिआरटीनेपाल २०७३ फागुन ५ गते ७:३५ मा प्रकाशित

माघे संक्रान्ति को अवसरमा आयोजित माघे संक्रान्ति नाईट -३ आयोजना गर्ने इस्टर्न युथ क्लबले धरान -१७ स्थित दिपेन्द्र प्राथमिक बिधालयमा अध्ययनरत १२० जना छात्र (छात्रा हरुलाई आवश्यक स्टेसनरी सामानहरु वितरण गरेको छ ।

आफुहरुले कार्यकर्म आयोजना पश्चात उठेको रकम मध्ये केहि रकम समाजसेवामा खर्च गर्ने उद्देश्य अनुरुप करिब २० हजार बराबरको ४५ दर्जन कपि ,२४ दर्जन पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी समान हरु वितरण गरेको अध्यक्ष चन्द्र लिम्बुले बताए ।

हाम्रो सानो सहयोगले बिधार्थी भाइबहिनी हरुमा छाएको खुसीले यस्तै कार्यकर्महरु आयोजना गरिरहने हौशला पाएको अध्यक्ष लिम्बुले बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू