अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

महेश्वर पन्तको कथा संग्रह ‘मुन्द्री’ र एल.बी. ऐरको कविता संग्रह ‘हतकडीमा देश’ एकसाथ बिमोचित

बिआरटीनेपाल २०७३ फागुन ४ गते ८:१६ मा प्रकाशित

स्रष्टा महेश्वर पन्तको कथा संग्रह ‘मुन्द्री’ र एल. बी. ऐरको ‘हतकडीमा देश’ कविता संग्रह विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा बुधबार राजधानीमा एक कार्यक्रम गरी कथा संग्र्रह मुन्द्री र बविता संग्रह हतकडीमा देश एक साथ बिमोचन गरिएको हो ।

वरिष्ठ आख्यानकार माया ठकुरी को प्रमुख आतिथ्यमा भएको कृती बिमोचन समारोहमा कार्यक्रमा सभापती राधेश्याम लेकाली, समालोचक प्रा।डा। खगेन्द्रप्रसाद लुइटेल र प्रा. डा. पार्थिवेश्वर तिमल्सिना, गीता मैनाली, सङगीतकार नरहरी प्रेमी र स्रष्टा महेश्वर पन्त लगायतलेले विमोचित कृतिका बारेमा आफ्ना बिचार राखेका थिए ।


विमोचित दुबै कृति अनेसास केन्द्रिय समिति र नेपाल च्याप्टरले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू