अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

मुक्तक

बिटु केसी २०७३ पुष २४ गते १०:०० मा प्रकाशित

हाँसो मा त सबै आफ्ना, आँसु पुछ्ने पो साथी
साथी त्यसै कहाँ हुन्छन् ? नभई ठुलो छाती
एक्लो हुँदैमा खेद नमान्नु है कसैले
अबुझ साथी हुनु भन्दा , बरु नभएकै जाति !!

 

 

प्रतिक्रिया