गोसाईकुण्ड, रक्षाबन्धन र नागपञ्चमी  – नवराज बजगाई

‘येनबध्यो बलिराजा दानवेन्द्रो महाबलः तेनत्वा प्रतिबध्नामि रक्षेमा चलमाचल ।’ ‘शतिश्चुते कुशलमस्तु, चिरायु रस्तु, ऐश्वर्य फलमस्तु धनधान्य बृद्धि सहितम हरिभक्ति रस्तु ।’ जुन बन्धनले बलशाली दानवराज बलि बाँधिए त्यसैले तिमीलाई बाँध्छु । तिमी सुरक्षित बन, विचलित नहोऔं...

रक्षाबन्धन तथा जनैपूर्णिमा : महत्व र विशेषता

प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई...

महाशिवरात्रीको महत्व र विशेषता-ज्योतिष शास्त्री राजेन्द्र खनाल

महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व...

सनातन धर्म – प्रा. डा. नारायण कुँवर

‘मैले त आफ्नो सनातन धर्म छोडेको छैन, तपाईं पनि सनातन धर्म नै मान्नुहुन्छ कि आर्को कुनै धर्म लिनुभएको छ ?’ हिन्दु धर्मको बारेमा स्पष्ट ज्ञान नहुँदा एउटा हिन्दुले आर्को हिन्दुलाई यस्तो प्रश्न सोध्ने गरेको पाइन्छ |...

चेतनाको क्रान्ति गर्दै सुखको सङ्ग्राम जितौं

जीवनमा राम्रा दिनहरूलाई निम्त्याउन, कठिन दिनहरू संङ्ग युद्ध गर्न सक्नु पर्छ । दु:खबाट भागेर सुख कहिल्यै आउँदैन । कठिनाइसँग भाग्न खोज्दा झन् ठुला कठिनाइहरू लखेट्न आईपुग्छन् । यसको सार हो, हरेक परिस्थितिको सामना गरौँ,...

महाभारत पुराणमा आधारित -“हतियार र शक्तिको पहिचान “

जुवामा हारेक पाच पाण्डवहरु वनमा गै सके पश्चात् सर्त अनुरूप तपसीको भेषमा रहेका पाण्डवले राजसी भेषमा रहन नपाउने थिए । जङ्गलको बिचमा पाँच कुटी पाण्डवको र द्रोपतीको कुटी सहित छ वटा हुन्छ । यता...

कर्मबन्धनबाट मुक्ति हुने भगवान् बुद्धको तरिका भिन्दै

मानिसले जीविकाको लागि कुनै न कुनै कर्म गर्नै पर्दछ| कर्मको नियम नजानेमा आफैले गरेको कर्म अनन्त जन्म मरणको बन्धन बन्दछ| भगवान् बुद्धले प्रतिपादन गर्नु भएको अस्टांगमार्गको अवलम्बन गर्नाले पनि कर्मको कारणबाट हुने जन्म मरणको...

साधनाका चार चरणहरू

मानव जन्मको उद्देश्य उपयुक्त साधना गरेर मुक्ति प्राप्त गर्नु हो| सनातन धर्म अनुसार साधनाका चार चरणहरू छन्: शास्त्रको अध्ययन गर्नु, सत्संग गर्नु, गुरुको चरणमा पुग्नु र स्वतः: साधना गर्नु | साधनाको पहिलो चरण शास्त्रको अध्ययन...

वेद के हो ? चारै वेदको सङ्क्षिप्त परिचय

ऋग्वेद वेदहरूमा सर्वप्रथम ऋग्वेदको निर्माण भयो । यो पद्यात्मक छ । यजुर्वेद गद्यात्मक छ भने सामवेद गीतात्मक छ । ऋग्वेदमा १० मण्डल, १०२८ सूक्त र ११ हजार मन्त्र छन् । यी मन्त्रहरूमा देवताको स्तुति गरिएको...

हिन्दु धर्मका दर्शन, बुद्ध धर्म र ओशो

प्रा. डा. नारायण कुँवर विश्वका चार प्रमुख धर्महरुमध्ये हिन्दु धर्म एक हो। अन्य धर्महरुको सुरुवातको समय थाहा छ, तर हिन्दु धर्मको सुरुवात कहिलेबाट भएको हो थाहा छैन । अनादिकालदेखि मानिदैं आएकोले हिन्दु धर्मलाई सनातन धर्म...