अमेरिकन टोलीबाट नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी विशेष अधिकारी बार्सिलोना जादै

अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका नेपाली मूलका १४ वर्षीय प्रतिभाशाली किशोर विशेष अधिकारी अमेरिकन (सकर) भकुण्डो टोलीको तर्फबाट स्पेनको बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् l अमेरिकाको टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा...

अमेरिकामा सम्पन्न तेक्वान्दो खुला प्रतियोगितामा नेपाली खेलाडीको बर्चस्व, नेपालीलाई ४४ वटा पदक प्राप्त

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टनमा गत मार्च २५ तारिखमा सम्पन्न भएको नेसनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले कुल ४४ वटा पदक प्राप्त गरेका छन् l अधिकांश खेलाडी अमेरिकामा जन्मेका दोस्रो पुस्ताका खेलाडीहरु...

अमेरिकाको कराटे खेलमा दुई नेपाली स्वर्ण पदकले सम्मानित

गत मार्च २४ र २५ तारिकका दिन फिलाडेल्फियामा भएको अमेरिकी इन्टरनेसनल खेलमा उज्ज्वल ठकुरीद्वारा आफूले आविष्कार गरेको फांग कातामा स्वर्ण पदक र ख़ुकुरी कातामा रजत ट्रॉफी हात पारेका छन् । आज सम्ममा उज्ज्वल ठकुरीले...

एसीसी इमर्जिङ टिम्स क्रिकेट: पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको...

गैर आवासीय नेपाली (NRNA) का जन्मदाता डा.उपेन्द्र महतो द्वारा कराते खेलाडी सम्मानित

दक्ष जनशक्ति, उद्यमशीलता सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने मूल नाराका साथ एनआरएन एसिया प्रशान्त ५ अाैं क्षेत्रीय दुई दिने सम्मेलन मलेसियाकाे क्वालालम्पुर स्थित हाेटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएकाे थियो। गैर आवासीय नेपाली (NRNA) एसिया प्रशान्त सम्मेलनमा...

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, चैत २ गते । बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि...

मोहन वाइवा खेलाडी सङ्घको अध्यक्षमा निर्वाचित

न्यु योर्क । पूर्व तेक्वान्दो खेलाडी मोहन वाइवा तामाङ अमेरिकामा रहेका नेपाली खेलकर्मीहरुको सस्था युएस नेपाल स्पोर्टस एण्ड डेभलमेन्ट इन्कको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । न्यु योर्कको ज्याक्सनहाइटसमा शनिवार सम्म साधरण सभाले तामाङलाईको...

‘ एडभेन्चर अफ द यर-२०१७’ घोषित अल्ट्रा रनर मिरा राईलाई न्यु योर्कमा भब्य स्वागत

नेशनल ज्योग्राफि द्वारा एडभेन्चर अफ द यर २०१७ घोषित अल्ट्रा रनर मिरा राईलाई न्यु योर्कमा भब्य स्वागत गरिएको छ । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका, भोजपुर् समाज अमेरिका र यु एस नेपाल क्लाइम्बर...

शिशु निकुञ्जलाई स्वर्ण पदक

सीतापाइलास्थित शिशु निकुञ्ज उच्च माविले सातौँ राष्ट्रिय कराँते प्रतियोगिताको पहिलो दिन शुक्रबारको खेलमा कुमुतेतर्फ च्याम्पियन भएको छ ।अनुपम स्कुललाई पराजित गर्दै शिशु निकुञ्ज सपना बुढामगरले स्वर्ण पदक हात पारेकी हुन् । उद्घाटन खेलमा टिम काता...

मिरा राईलाई सम्मान गर्ने नेपाल सरकारको तयारी

अल्ट्रा धाविका मिरा राईलाई युवा तथा खेलकुद मन्त्रालयले रुपैयाँ तीस लाख नगद सहित सम्मान गर्ने भएको छ । साथै उनलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले...

नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।  रफत सञ्चार क्लवमा आज आयोजना गरिएको पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५...