अमेरिकामा जातीय विभेद विरुद्ध परामर्शिय कार्यक्रम सम्पन (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा सामाजिक न्यायको लागि दलिद बिषयक परामर्शिय कार्यक्रम सम्पन्न भएको छ । जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा ५२ औँ अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवसको अवसरमा आयोजित सो कार्यक्रम शनिवार सम्पन्न भएको हो ।  प्रमुख...

अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस कोलोराडोमा मनाईंदै

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय जाती भेद उन्मुलन दिवस मनाईने भएको छ । जातिभेद विरुद्ध अन्तर्राष्ट्रिय सञ्जालको आयोजनामा यही मार्च १८ तारिकका दिन अन्तर्राष्ट्रिय रंगभेद दिवसको अवसर पारेर बिषेश अन्तरक्रिया कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय जाती भेद...

कोलोराडोमा होली सम्पन्न (फोटो फिचर सहित)

अमेरिका, कोलोराडो १२ मार्च / असत्यबिरुद्द सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा एक अर्कामा रंगहरु दलेर तथा आपसमा शुभकामनाको आदान प्रदान गरिदै मनाइने नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष...

संस्कृती बचाउन अमेरिकामा रहेका नेपाली बालबालिकालाई नि:शुल्क नेपाली भाषा तथा मौलिक नृत्य कक्षा

अमेरिकाको कोलोराडोमा नेपाली भाषा र संस्कृतीको बचाउका लागि बालबालिकाहरुलाई नेपाली भाषा र नेपाली संस्कृती संग जोडिएका मौलिक नृत्यहरुको कक्षा संञ्चालनमा ल्याईएको छ । निशुल्क रुपमा संचालन गरिएका यी कक्षाहरु कोलोराडोमा रहेका भुटानी समुदायको संस्था...

कोलोराडोमा ईमिग्रेसन फोरम सम्पन्न

कोलोराडोमा शनिवार विभिन्न सङ्घ संस्थाको आयोजनामा ईमिग्रेसन फोरम सम्पन्न भयो । एटर्नि डिल्लीराज भट्टको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीय सङ्घ सस्थाका प्रतिनिधि, बुद्धि जिवी, कलाकार, पत्रकार, व्यवसाइ तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सुरुमा एटर्नि...

झुम्यो कोलोराडो शेर्पा लोसारको रौनकमा (फोटो फिचर)

अमेरिकाको कोलोराडोमा रहंदै शेर्पा समुदायले मनाउँदै आएको शेर्पा लोसार यो बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । शेर्पा साथै नेपाली समुदायको उपस्थिीतमा नेपाली तथा शेर्पा संस्कृति झल्कने, नृत्य,संगीत प्रस्तुती र बिबिध कार्यक्रमका साथ...

कोलोराडोमा मार्च १२ आइतबार होली मनाइदै

विआरटी नेपाल सम्बाददाता, कोलोराडो, अमेरिका असत्य बिरुद्द सत्यको र अधर्म माथि धर्मको विजयको प्रतीकको रूपमा एक अर्कामा रंगहरु दलेर तथा आपसमा शुभकामनाको आदान प्रदान गरिदै मनाइने नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोमा नेपाली घरले...

कोलोराडोमा डिल्लीराज भट्टका साथ कानुनी अन्तरक्रिया कार्यक्रम हुने

विआरटी नेपाल सम्बाददाता, अमेरिका  न्यु योर्कका अध्यागमन कानुन व्यवसायी डिल्लीराज भट्टका साथ कोलोराडोमा कानुनी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा अमेरिकाको नयाँ कानुन तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपको कार्यकारी आदेश पश्चात् नेपाली समुदायमा यसको...

कोलोराडोमा ४ दिने विशेष नृत्य तालिम आयोजना हुँदै

अमेरिकाको कोलोराडोमा रहेको आरुसी प्रोडक्सनले ४ दिने नृत्य सम्बन्धी महत्वपुर्ण तालिम आयोजना गर्ने भएको छ ।समाजको विभिन्न विषय वस्तुलाई सामाजिक सन्जाल मार्फत प्रस्तुत गर्दै आएको प्रोडक्सनले यहि मार्च १८ तारिका देखि २१ तारिका सम्म...

अन्तर्राष्ट्रिय जातीभेद दिवसको अवसरमा आउने सनिबार कोलोराडोमा कार्यक्रम आयोजना हुंदै

अन्तर्राष्ट्रिय रंगभेद दिवस (International day for the elimination of racial discrimination) को अवसरमा जातिभेद विरुद्ध अन्तर्राष्ट्रिय सञ्जाल (Global forum against caste based discrimination) को आयोजनामा यही मार्च १८, २०१७ मा कोलोराडोमा एक अन्तरक्रिया कार्यक्रम...

कोलोराडोमा सरस्वती पूजासंगै कवि गोष्ठी सम्पन्न

नातिबाबु भट्ट  नेपाली भाषा, साहित्य, कला तथा संस्कृति जोगाई राख्न कोलोराडोमा सरस्वती पूजा सँगै कवि गोष्ठी एक समारोह बिच सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिवार बिद्याकी देवी सरस्वतीको पूजा...