सगुनको मिनि आइपिओबाट ३२ करोड भन्दा बढी सङ्कलन

सामाजिक सञ्जाल सगुनले मिनी आइपिओबाट हालसम्म ३२ लाख अमेरिकी डलर अर्थात् करिब ३२ करोड रुपैयाँ सङ्कलन भैसकेको छ। यही नोभेम्बर ३० तारिख सम्मका लागि शेयर खुल्ला रहेकोले दैनिक शेयर लगानी थपिने क्रम बढ्दो छ।...

टानको अध्यक्षमा दाहाल निर्वाचित

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी हुनुभएको छ । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३३१ मतका साथ विजयी हुनुभएको हो । उहाँका...

चिनिया लगानीकर्ता सम्मिलित प्रतिनिधिमण्डल र नेपाली उद्यमी बिच महासङ्घ सचिवालयमा भेटवार्ता

नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको चिनिया“ लगानीकर्ताहरू सम्मिलित प्रतिनिधिमण्डल बिच आज महासङ्घ सचिवालयमा व्यासायिक भेटवार्ता भयो । होटेल तथा पर्यटन, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि आदि क्षेत्रसग सम्बन्धित चिनिया“ लगानीकर्ताहरू नेपालमा...

आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धनका लागि वग्गी सेवा

पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धनको उद्देश्यका साथ वग्गी एण्ड हर्ष राइडिङ प्रालिले आइतबारदेखि वग्गी सेवा सञ्चालनमा ल्याएको छ । पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई वग्गी चढ्ने अवसर...

सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्बर ३० सम्म

सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्बर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्बरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने...

सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको...

व्यावसायिक मेलमिलापः महत्त्व र चुनौती विषयक कार्यक्रम सम्पन्न

केन्द्रदेखि स्थानीय तहसम्म व्यावसायिक मेलामिलापलाई अभियानको रूपमा लैजानु पर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा उद्योग वाणिज्य क्षेत्रमा व्यावसायिक मेलमिलापको महत्त्व तथा चुनौती विषयमा आज महासङ्घ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सर्वोच्च अदालतका कायम...

इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा

गेट कलेज र आईएचजी एकेडेमीबीच सहकार्य विश्वकै अग्रणी होटेल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ । यसअघि नेपालमा...

भुटानका व्यवसायीहरु नेपाल भ्रमणमा

ललितपुर उद्योग वाणिज्य सङ्घको निमन्त्रणमा भुटानका २३ जिल्लाका ४३ जना व्यापारीहरु नेपालमा व्यावसायिक भ्रमणमा आएका छन् । नेपाल र भुटानबीच वाणिज्य सम्झौता नहुँदा दुई देशबीचको व्यापार प्रवर्द्धनमा समस्या भएको भुटानका व्यापारीहरुले बताएका छन् ।...

सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा

नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७०औं वर्ष पुगेको अवसरमा काठमाडौँमा आइतबार आयोजित पश्चिम बंगाल पर्यटन तथा व्यापार मेलामा सहभागी हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत । तस्बिरः रोशन सापकोटा, रासस काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर...