मिस नेवा:सँग रमाए बौद्धिक अपाँगता भएका बालबालिका

बौद्धिक अपाँगता भएका बालबालिकाहरु शनिबार निकै खुसी देखिए । मिस नेवा: ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बौद्धिक अपाँगता भएका बालबालिकाको मुहारमा मुस्कान ल्याएका हुन् । नेपालमा पनि बिशेष (बौद्धिक अपाँगता भएका) बालबालिकहरु रहेको र...

क्रान्ति गर्न शत्रु चाहिन्छ, अहिले शत्रु छैन – मोहन वैद्य ‘किरण’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । क्रान्ति गर्न वर्ग शत्रु हुनुपर्ने बताउँदै अध्यक्ष किरणले अहिले किटानी दुश्मन नभएको बताएका हुन् । यसअघिका क्रान्तिमा राणाकाली, पञ्चायती...

अमेरिकामा हुने दोस्रो ग्लोबल नेपाली फिल्म अवार्डको पत्रकार सम्मेलन

अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका...

कालीकोट हत्याकाण्डबारे प्रतिवेदन सार्वजनिक

गत बैशाख ३१ गते कालीकोटको माल्कोटमा घटेको गोलीकाण्डबारे मानवअधिकारकर्मीहरुले स्थलगत अध्ययनपछि एक प्रतिवेदन सार्वजनिक गरेका छन । अधिवक्ता एकराज भण्डारीको संयोजकत्वमा सह–प्राध्यापक तथा अधिवक्ता डा. गोपाल सिवाकोटी ‘चिन्तन’, इन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, अधिवक्ता लिलाधर...

दोस्रो चरणको निर्वाचन सरकारका लागि चुनौती – पशुपति शम्सेर

  राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ट नेता पशुपति शम्सेर राणाले स्थानीय तहको निर्वाचनसँगै सरकारले दोस्रो चरणको निर्वाचनका लागी बिभिन्न चुनौतीको सामना गर्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले संविधान संसोधनका...

कालिकोटमा दलाल सत्ताको निर्देशन नेपाली सेनाले माने – धरमेन्द्र बास्तोला

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समीति सदस्य धरमेन्द्र बास्तोलाले कालिकोटे जनताको प्रतिरोधमा नेपाली सेनाले सरकारले दिएको गोलि चलाउने आदेश नमानेकोले क्षति कम भएको धारणा राखेका छन् । उनले सो पार्टीको उपत्यका विशेष ब्युरोले “राज्यको दमनकारी...

गगन थापाको भ्रामक टिप्पणी विरुद्ध फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल(PEAN )

फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपालले गगन थापाको भ्रामक टिप्पणी विरुद्ध छापा विज्ञप्ति निकालेका छन् l औषधि जस्तो अति सम्बेदनसिल विषयमा तथ्य नै पत्ता नलगाइ कालोबजारी गरेको र २२०० % सम्म मुनाफा कमाएको प्रचारबाजीले...

ठुलो वीरता प्रदर्शनपछि पहिलो चरणको निर्वाचन सम्पन्न

भरतपुर, जेठ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठुलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको...

दोलखाको भिमेश्वर नगरपालिकामा एमाले बिजयी

दोलखाको भिमेश्वर नगरपालिका नेकपा एमाले वियजी भएको छ । एमालेका मेयर पदका उम्मेद्वार भरत केसी ६ हजार ८ सय ५३ मत सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इश्वर नरायण मानन्धरलाई १ हजार...

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम शेर्पालार्इ राजदूत नियुक्त गरेकी हुन्...

भरतपुर महानगरपालिका: रेणु दाहाल १७७९ मतले देवी ज्ञवाली भन्दा पछाडी

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार प्रधानमन्त्री पुत्री रेणु दाहाललाई १७७९ पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता कायम गरेका हुन् । कांग्रेससँग तालमेल गरेर मेयर पदमा उमेद्वारी...