‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई

मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले उहाँहरूलाई आज जनही रु दुई लाख...

दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)

असोज ४  गतेको सन्धयाकालिन समय सुरु हुँदै गर्दा नेपाल प्रज्ञा प्रतिस्ठान प्रागंण नयाँ पुराना संगीतकर्मीले भरिएको थियो । एउटा छुट्टै संगीत साधनाको भाव बोकेर कमलादी स्थित प्रज्ञा भवन पुगेका संगीतकर्मी र पुराना नेपाली गीतहरुका...

बरिष्ठ संगीतकार दिपक जंगम आज साँझ ‘अविरल यात्रा’मा गुञ्जदैं

द हिडन ट्रेजरले आयोजना गर्दै आएको अविरल यात्रामा आज बरिष्ठ संगीतकार दिपक जंगमको  साँगीतिक प्रस्तुती हुने भएको छ। प्रज्ञा प्रतिष्ठानमा आज साँझ ४: ४५ बाट  हुने  अविरल यात्रा २०७४ मा गजल ए शेहन्साह मेहदी...

गायक सञ्जिव सिंहको ११ औं एकल एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक (भिडियो सहित)

लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिव सिंहले आफ्नो ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल सार्वजनिक गरेका छन् । स्टेरियो रेकर्ड्सले सोमबारदेखि यो एल्बम बजारमा उपलब्ध गराएको हो । एल्बममा गायक सञ्जिव सिंहकै शब्द...

साँस्कृतिक आदान प्रदानबाट नेपाल–चीन सम्बन्ध प्रगाड बनाउने प्रयास

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । नेपालस्थित चिनीया दूतावासले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैे, “नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि...

‘दमन्ता खनाल स्मृति नारी साहित्य सम्मान’को स्थापना

नेपाल स्रष्टा समाजकी कोषाध्यक्ष, स्रष्टा पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औँ वार्षिक साधारण सभाको विशेष...

हराएको सरकार खोज्दै भक्तपुर साहित्यिक समाज

भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई सञ्चालन गरिएको श्रृङ्खलामा साहित्यका विविध विधाहरू लघुकथा,कविता,गजल,गीत,व्यङ्ग्य...

वासिङ्टन डिसीको ईन्द्रजात्रामा लाखेनाच हेर्न ६०० नेपाली

नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( NOA ) को आयोजनामा भएको येन्या पुन्ही ( इन्द्र जात्रा )करिब ६०० – ७०० नेपालीहरूको सहभागितामा भब्यताकासाथ सम्पन्न भएको छ। अमेरिकाको राजधानी वासिङ्टन डिसी नजिकै म्यारिल्याण्डको गेथेसबर्ग बोएड्स स्थित...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ । साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको  उपाध्यक्षमा भगवती बस्नेत(इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहनु भएको छ भने सदस्य सचिबमा बिजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा...

५ सुत्रिय घोषणापत्र सहित ‘अनेसास अन्तराष्ट्रिय सम्मेलन’ अष्ट्रेलियामा सम्पन्न

अन्तराष्ट्रि नेपाली साहित्य समाजको अन्तराष्ट्रिय सम्मेलन अष्ट्रेलियामा सम्पन्न भएको छ । बिबिध कार्यक्रमका साथ दुई दिन सम्म चलेको सम्मेलन आईतबार ५ सुत्रिय घोषणापत्र सहित अष्ट्रेलियाको पर्थमा सम्पन्न भएको हो । बिभिन्न शिर्षकमा कार्यपत्र प्रस्तुत गरिएको...