ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीसम्म साइकल यात्रा आयोजना हुँदै

समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् । तत्कालिन...

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब बिश्वका १३० च्यानल हेर्न र सुन्न पाउने

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्स मार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । मंगलबार ‘वाउटाइम’ (WOWTIME) एप्स सञ्चालनमा आएपछि प्रयागकर्ताले लाइभ...

हाँगा भएको रुख समेत चड्न डराउने भिडमा उल्टो रुख चढ्ने यी युवाको चमत्कार

रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको हरियाणाका एक युवक उल्टो जिउ...

सयौं सन्तानको साझा घर ‘ह्याप्पी होम’

जन्म दिनेलाई आमा भनिन्छ तर जन्मदिने वित्तिकै आफ्नो सन्तानलाई नचिन्ने लाई के भन्ने आमा या अरु कुनै ? यो एउटा अनुत्तरीत प्रश्न हुन सक्छ, तपाई हाम्रा लागी, अनि वेसाहारा भएका वा वनाईएका सन्तानहरुलाई संरक्षण...

सेवाग्राही पर्ब बहादुर राईलाई ‘आईएमई छक्का–पञ्जा’ अफरको ६ लाख

यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित...

घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाहरूको गुनासो

मुलुकको अर्थतन्त्रको विकासका लागि विशिष्ट योगदान पुर्याउँदै आएका लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालय भवनको शिलान्यास गर्न आयोजित...

एक करोड शिवलिङ्गको पूजा गरिने

श्री मानस तथा बोलबम परिवारले जनकपुरमा एक करोड शिवलिङ्गको पूजा आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका अध्यक्ष ललन ठाकुरले त्यस पूजामा नेपाल र भारतका भक्तजन आउने जानकारी दिनुभयो । यही...

बेकनमा ‘निःशुल्क न्युजिल्याण्ड अध्ययन बृहत शैक्षिक परामर्श’ कार्यक्रम

बेकन प्रिमियर इन्टरनेशनल एजुकेशन सिद्धार्थचोक पोखराको आयोजनामा सोमबारदेखि तीन दिने निःशुल्क न्युजिल्याण्ड अध्ययन भर्ना जानकारी एवं भिसा परामर्श कार्यक्रम हुने भएको छ । न्युजिल्याडका तीन सरकारी कलेजका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम हुन लागेको प्रवन्ध निर्देशक...

बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाली नागरिक पक्राउ

काठमाडौँ, २३ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको...

तिलात्रिवेणी कोटिहोम महायज्ञमा रु २९ लाख सङ्कलन

जुम्ला, २३ भदौ । यही भदौ ६ देखि २१ गतेसम्म सञ्चालन भएको विश्वकल्याण कोटिहोम महायज्ञबाट रु २९ लाख नगद सङ्कलन भएको छ । कोटिहोम महायज्ञ तिला गाउँपालिका–४ तिलात्रिवेणीमा सञ्चालन भएको थियो । महायज्ञमा दाताहरुबाट...