कस्तो अबस्थामा टिपिएस हुनेले अमेरीकाको ग्रिनकार्ड पाऊन सक्दछन – विनोद रोका, एर्टनी एट ल, न्युर्योक

अमेरीकी अद्यागमन कानुनको सेक्सन २४५ (ए) अनुसार कुनै बिदेशी अमेरीकामा जाचपास वा पेरोल्ड भएर भएर “inspected, and admitted or paroled” प्रवेश गरेमा रोजगारदाता वा पारिवारिक भिषा स्पोन्सरको आधारमा यही बसेर ग्रिनकार्ड पाऊन सक्दछ। यसरी...

ओबामा कार्यकालमा सबैभन्दा धेरै नेपाली डिपोर्ट

किशोर पन्थी – रिपब्लिकनहरुको तुलनामा डेमोक्र्याटहरुको नीति आप्रवासीहरुप्रति उदार रहेपनि सबैभन्दा धेरै नेपालीहरू राष्ट्रपति बराक ओबामाकै कार्यकालमा अमेरिकाबाट देश निकालामा परेको तथ्याङ्कले देखाएको छ । ओबामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयताका ८ वर्षमा अमेरिकाबाट १५२५...

सरकारी राहत लिनेलाई छिर्न नदिने र अमेरिकामा भएकालाई देश निकालाको तयारी

किशोर पन्थी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब कानुनी रूपमा नै बसिसरहेकाहरुलाई लक्ष्यीत गरेर कार्यकारी आदेशको तयारी गरिरहेका छन् । कार्यकारी आदेशको ड्राफ्टमा अमेरिकाको सरकारी राहत लिएकाहरुलाई निशानामा पारिएको छ । सरकारी राहत लिएकाहरुको बारेमा...

राष्ट्रपति ट्रम्पले जारी गरेका कार्यकारी आदेश र आप्राबासीको त्रास- विनोद रोका,एर्टनी एट ल न्युर्योक

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनाव जितेपछि आफूले निर्वाचनको समयमा गरेका घोषणा मध्येका केही प्रतिज्ञा पुरा गरे। उन्ले जनवरी २५, २०१७ का दिन जारी गरेका आप्रावासीसंग सम्बन्धित दुईवटा कार्यकारी आदेशहरु भनेका अमेरिका र मेक्सिको बिचमा पर्खाल...

अमेरिकी खुल्ला जेलमा नेपाली, खुट्टामा जीपीएस लगाएका नेपालीको सङ्ख्या बढ्दो

बुटबलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे गैरकानुनी रूपमा मेक्सिकोको सीमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झन्डै १ करोड रुपैयाँ खर्च भइसकेको छ । उनले नेपालमा दलाललाई ३४ लाख नेपाली...

अमेरिकामा ग्रीनकार्ड पाउन सकिने ५ वटा तरिकाहरू – यटर्नी एट ल बासु फुलारा

अमेरिकामा ग्रीन कार्ड बनाउन सक्ने धेरै तरिकाहरू छन् र तल उल्लिखित पाँचवटा तरिकाहरू तपाईँको सामान्य जानकारीका लागि यसप्रकार छन् । १.  डी. भी. भिसा लाटरी प्रोग्रामको माध्यमद्वारा तपाईँ अमेरिकाको ग्रीन कार्ड होल्डर बन्न सक्नु हुन्छ...

अमेरिकी भिसाका लागि कन्सुलर अधिकृतका १४ टिप्स

काठमाडौँमा रहेको अमेरिकी दूतावासले फेसबुकमार्फत भिसा च्याट गर्दै अमेरिकाको भिसा प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने प्रावधानबारे जानकारी गराएको थियो । अमेरिकी दूतावासको फेसबुक पेजमा गरिएको अन्तरक्रियामा कन्सुलर अधिकृतले भिसासम्बन्धि विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए...

नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरूले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दाबी गर्दै आवेदन दिने गर्छन् ।...

ट्र्म्पको आगामी प्रशासनमा कागजविहिन आप्रवासीको त्रास

ट्रम्पले अपत्यारीलो किसिमले २०१६ मा सम्पन्न अमेरिकी राष्ट्र्पतीको ४५ औ चुनाव रिपब्लीकन पार्टीको उम्मेदवारको हैसियतबाट जिते।उन्ले आफ्नो राष्ट्र्पतीको कार्यकाल आगामी २० जनवरी २०१७ बाट सुरु गर्ने छन्। उन्ले चुनावका समयमा अमेरिकामा विनाकागजन बसोबास गरिरहेका...

अमेरिकी सरकारले थपेको टिपिएसको सुविधा लिन पाउने नेपालीहरू

अमेरिकी सरकारको होमल्याण्ड सेक्युरीटीका सचिवले नेपाललाई पुन जुन २४, २०१८ सम्म अर्थात् १८ महिनाका लागि टिपिएसको Temporary Protected Status (TPS) सुविधा दिने देशको सूचीमा राखेका छन्। यस कुराको जानकारी अक्टोबर २६, २०१६ मा प्रकाशित...

अमेरिकामा बस्ने नेपालीहरूलाई अध्यागमन सम्बन्धी ५ वटा सामान्य सुझावहरू-यटर्नी-एट-ल बासु फुलारा

आजको प्रश्न: अमेरिकामा नेपाली आप्रबाशीहरूले अध्यागमन कानुन सम्बन्धी परामर्श लिदा र कुनै कार्य गर्दा अर्थात् आफूलाई अध्यागमन सम्बन्धी आउन सक्ने वर्तमान अर्थात् भविष्य सम्बन्धी समस्याहरूबाट बच्न के के कुराहरूमा साबधानी अपनाउनु पर्छ ? आजको उत्तर: सर्वप्रथम, अध्यागमन...