गीत- दीपक कथित

मेरो मुटु काट्ने कुनै छुरी हैन आँखा थियो त्यै आँखामा मनसम्मै छुने गीतको भाखा थियो । आँखाले नै छाँट्न पाए जिन्दगीका दुःखहरू पिर हैन फुल्थे होलान् यी मनमा सुखहरू मेरै मन यस्तो हो कि उनकै आँखा त्यस्तो होला थाहा...

गीत- दिनेश अधिकारी

पूर्व जाग ! पश्चिम जाग ! उत्तर–दक्षिण जाग बत्ती जस्तै यो अध्यारो (आफ्नै मनको अन्धकार) चिर्दै अघि लाग ! अन्यायका किल्लाहरु थालौ भत्काउन विभेदका दिस्काहरु लागौ सम्याउन तागतको जय गान गाउन छोड तिमी (छोडौं हामी) ल्याकतले उठाउनु पर्छ आफ्नो जिमी ! जन्म...

गीत- रिधी आचार्य

यी आँखाले किन अचेल तिमीलाई नै खोज्छन हजारौको भिडमा पनि तिमीलाई नै रोज्छन कहाँ देखू कहाँ भेटु किन फेरि यो उदासी फुली दिन्छ प्रीत मन्मा राखी दिन्छु माला गासी मन्द मुस्कान बन्द ओठ बोल्छौ जब तिमी हासी स्वीकार छन्...

गीत- दिनेश अधिकारी

ए, बाटो ! म जान्छु तँसंगै उकालो लिई मन्को आँखा मभन्दा उज्यालो ! मलाई रहर छ झरीसंग हाँस्ने यी पाखा–पखेरा चरीसंग नाँच्ने म चाहन्छु दिन किरणलाई पालो ए, बाटो ! म जान्छु तँसंगै उकालो यो सुन्दर जगत छ कता मात्र...