गजल- मनु ब्राजाकी

गोही पनि रुँदो रै’छ माछा खाइसकेपछि । झल्लो नेता हुँदो रै’छ टोपी लाईसकेपछि । साहुजीले पाउकष्ट गर्नुभयो आँगनमा, म दु:खीले यसपालि सबै दाइँ सकेपछि । बल्ल मान्छेसित माया लाउन थालेको छ मान्छे, तेत्तिस कोटी दैवसित धोका पाइसकेपछि । फेरी हावा,...

गजल -गौतम सागर राई

जिन्दगी केडिटकार्टमा घोटिएकोछ किन सबैको नजर मसँग ठोकिएकोछ साथी संगी भन्छन् आऊ देश बनाऊ हामी तर आमाको मुस्कान घामसँग पोखिएकोछ के का लागी दौडिन्छन सडकभरी मान्छेहरू हतारछ भन्दै सबै रातो बत्तीमा रोकिएकोछ साहुको ऋण बोकेर देश बनाउनुछ अरबमा त्यसैले आलोपालो सरकारको...

गजल – सुनिल मणि दाहाल

हराएका मेरा खुसीहरू   तिम्रो अभावमा हराएका छन् मेरा खुसीहरू लुटनेहरू धेरै भए बचेनन अव मेरा खुसीहरू। जवानीमा घात भयो याद गर्छु छायॉ सरी सम्झना पनि विझाउने घाउ बने मेरा खुसीहरू। सात फन्को केही दिनको छुट्यो सपना सरी चुडिएर हराएको चड्गा...

गजल-मणि भट्टराई

कहाँ पुग्छ कहाँ पुग्छ मान्छे बाँच्ने रहरमा हराएको छैन अझै, छँदै छु म सहरमा जता जता हिंडे पनि,जती माथि पुगे पनि झुकेको छु निरन्तर तिम्रो प्रेमको कदरमा ईच्छा अझै मर्या छैन, पातहरू झरिसके फुल्दै छ कि फूल अझै, गुलावी...

गजल – भुपेन्द्र महत

नपालेकै जाती भ्रम ,केही बस्तैन कसैको फिक्रिमा मान्छेनै हो परे राख्छ, भगवान् समेत बिक्रीमा जप्छन राम कोही गर्छन् फेरि छलछाम पनि तिनै नियती त हो मान्छेको नबाँधिन्छ बाँधेर सिक्रिमा पढेर पनि कोही बन्छन अबुझ स्वाँठ घमन्डी यहाँ नपसे ‘छी...

गजल-आचार्य प्रभा

 प्रियतम त्यो मनमा बस्न मन्जुर छु म मेरो न्यानो  अंगालोमा कस्न मन्जुर छु म | प्रेमले जब  हेरिरन्छौ मेरो मुहारलाई नागिनको  भेष बनि डस्न  मन्जुर छु म | जत्ति जाल बिछाउँदै बेर्न खोज्छौ तिमी उति उति त्यो जालमा फँस्न...

गजल – धर्म भट्टराई “हरीदाइ”

अघाएको डकार पछि खिर को कुरा गर्छन् बेसी खेत मा बाउसे गर्दै भिर को कुरा गर्छन् के थाहा पिडा तीनलाई अचानोमा हुँदा टुक्रा बनाइ उन्छन अनि झिर को कुरा गर्छन् छोडी भाग्ने रणभुमी अनि वीर को कुरा गर्छन् समाजसेवी...

गजल-नजर के जुधेथ्यो

  नजर के जुधेथ्यो चाँदनी छरियो जीवनमा प्यासी घडा अमृत जलले भरियो जीवनमा कति भएथ्यो नदेखेको खोज्दै खोज्दै हिँडेको हजारौँ आशाका खोला तरियो जीवनमा लुकामारी खेल्दै कहिले ऊ माथि बादलमा कहिले तल समुन्द्रमा झरियो जीवनमा सोचेकै थिईएन आज एक्लै मुस्काइरहेछु एकटकले हेरियो...

राज अबिरलका ३ गजल

सपनी आयौ तिमी, घात सम्झेर रोएँ पहिलो प्रहर अनिदो, रात सम्झेर रोएँ मुटुभित्र सजाएको तस्बिर थियो तिम्रो मुटु पनि चुडी लाने, हात सम्झेर रोएँ माया प्रीति पोखिएको रगतले लेखिएको सम्झनाका तरेली त्यो, खात सम्झेर...

गजल-थापा थकित

  सानो मान्छे ठूलो कुरा गर्नै सुहाउँदैन ब्याउने त गाई नै हो गोरु त ब्याउँदैन गर्नु पर्ने धेरै छन ,गर्छु भने कै छु तर सरकार छिट्टै ढल्छ गर्नै भ्याउँदैन इन्टरनेट र मोवाईलको जमाना आयो हुलाकीले चिठ्ठी पत्र अब ल्याउँदैन नदी किनारमै...

तिहार-पुष्कर बराल

तिहारमा झिली-मिली होला गॉउघर बहिनी, कस्तो उराठ लाग्दो म बसेको सहर बहिनी रात पनि उज्यालो फुलहरु र रङ्गहरुले, आए होलान् देउसे भैंलेका लहर बहिनी  सयपत्री मखमली माला गलाभरी लाउने, कस्लाई हुँदैन् र जिन्दगीमा रहर बहिनी  नरुनु है सावन सरी फुल...