अफगान सुरक्षा बलको हवाई आक्रमणमा ११ आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । नान्गाहार प्रांन्तको...

ट्रम्प फेरी ट्वीटिएः पर्खाल बनाउँछौं, बनाउनै पर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने प्रतिबद्धता फेरी व्यक्त गरेका छन् । उनले आइतबार साँझ ट्वीटरमार्फत पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सीमामा गस्ती गरिरहेका एक सुरक्षा अधिकारी मारिएपछि उनले पर्खाल लगाउने...

फर्जी समाचार, आम्दानीको माध्यम

साइबर अपराधीहरूले फर्जी समाचारलाई आम्दानीको राम्रो माध्यममका रूपमा विकास गर्दै कम्तीमा १० अमेरिकी डलरबाट शुरूगरी विभिन्न विषयवस्तुको गम्भीरताका आधारमा मूल्य तय गरी लिने गरेको अमेरिकामा सार्वजनिक गरिएको एक अनुसन्धानमा सम्लग्न समूहले बिहीबार सार्वजनिक गरेको...

डोनल्ड ट्रम्पकी छोरी आउने भएपछि हैदराबादका भिकारी हटाउँदै भारत-जानकारी दिनेलाई ५०० इनाम

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्का भारत भ्रमणमा आउने भएपछि भारत सरकारले हैदरबादका सबै भिकारीलाई हटाउने भएको छ । नोभेम्बर २८ र २९ तारिख चल्ने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन ट्रम्प पुत्री इभान्का हैदरबाद...

विनाशकारी भूकम्पका कारण ३९५ इरानीको मृत्यु, २० गाउँ ध्वस्त

इरान र इराकमा आइतबार आएको भूकम्पमा परी कम्तीमा ३९५ जना इरानीको मृत्यु भएको सरकारी टेलिभिजनले सोमबार जनाएको छ । टेलिभिजनले झन्डै ६६ हजार जना घाइते भएको पनि समाचारमा उल्लेख गरेको छ । इराक र इरानको सीमा...

नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ?

चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव दिनुहुन्छ ।...

चीनसँगको ‘बढ्दो मित्रत्रा’प्रति ट्रम्पको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच पछिल्लो समय विकसित मित्रत्राको प्रशंसा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति तथा अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित भोजमा सहभागी भोजमा ट्रम्पले चिनियाँ...

भारतमा भिडियो भाइरल भएपछि छानबिन समिति

भारतको राजधानी नयाँ दिल्ली स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्ब्व्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबिन समिति गठन गरेको छ । करिब महिना दिन अघि भारतको...

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण महत्त्वपूर्ण

बेइजिङ, २२ कात्तिक (रासस÷सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वको शक्ति सम्पन्न राष्ट्र चीन भ्रमणलाई महत्त्वपूर्ण घटनाका रूपमा विश्वले हेरिरहेको छ । राष्ट्रपति ट्रम्प बुधवार चीन पुग्नुभएको छ । उहाँ बुधवार अपराह्न चीनको राजधानी बेइजिङ...

ट्वीटर र एप्पलका लगानिकर्ता साउदी अरेबियाका राजकुमार तलाल भ्रष्टाचार आरोपमा पक्राउ

ट्वीटर र एप्पलका लगानिकर्ता रहेका साउदी अरेबियाका राजकुमार अलवालिद बिन तलाल भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले सुरु गरेको छानविनका आधारमा राजकुमार तलात...