झापामा परिवार नियोजनको नाटक प्रदर्शन 

जिल्ला परिवार नियोजन संघ सिफा टुको आयोजनामा मोरङको पथरीशनिश्चरेका कलाकारहरुले परिवार नियोजन सम्बन्धि सडक नाटक ‘परिवार नियोजन ः स्मार्ट बन्छ जीवन’लाई झापाको ३ स्थानमा प्रदर्शन गर्ने भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाको...

शरिरमा आगो लागेर ६ महिनादेखी थलिएकी रत्नादेवीको उपचारमा जुटे धुर्मुस (भिडियो)

समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् । तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन...

बिरामीको स्वास्थ्यमाथी खेलवाड गरेको आरोपमा भरतपुर अस्पताललाई प्रशासनको चेतावनी (भिडियो)

भरतपुर अस्पतालको आन्तरकि क्यान्टिन फोहोर अवेबस्थीत भेटिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर अस्पतालले बिरामीका लागी खाना पकाउने भान्साघरको निरक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको हो । अस्पतालले आन्तरिक रुपमा सन्चालन गरेको बिरामीका लागी...

वर्षाको कारण गभ्भीर क्षति, रेडक्रसकर्मीहरु अहोरात्र खटिदै 

गएको दुइहप्तामा वाढी र पहिरोको कारण मुलुकका विभिन्न स्थानमा ६४ जनाको ज्यान गएको छ । त्यस्तै, ४४ जना घाइते भएका र १६ जना हराइरहेका छन् । वाढी तथा पहिरोले १९ हजार ८ सय १९...

डा. गोविन्द के.सी. को जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको विशेष अपिल

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी २१ दिन देखि अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूप राज शर्माको नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबार महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुगी अनुगमन गरेको छ...

बाढी प्रकोप क्षेत्रमा साबधानी अपनाऔं – डा. रवीन्द्र पाण्डे

– जति छिटो सकिन्छ, जोखिम ठाउँबाट सुरक्षितस्थानमा जाऔं । – नियमित औषधि खाने बिरामीले केहि दिनको औषधि साथमा राखौं । – सम्भव भएसम्म खानेपानी र तयारी खानेकुरा साथमा राखौं । – बच्चाको लागि दुध लगायतका आहार राखौं...

गोविन्द केसीको समर्थनमा ताल बिनाको बाजामा जनता जगाउँदै सृजनशिल युवा (VIDEO)

चिकित्सा क्षेत्रमा भएका अनैतिकताको बिरोधमा पछिल्लो १९ दिनदेखी अनसनमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा सृजनात्मक आन्दोलन सुर भएको छ । बिद्यार्थी जीवनमै रहेका युवा लेखक तथा तथा साहित्य, संगीत र कला क्षेत्रमा अवद्ध एक...

डा.गोविन्द केसीको समर्थनमा दमकमा पनि विरोध प्रर्दशन

अनसनरत डा. गोविन्द केसीको माग र उहाँको जिवन प्रति सरकार गम्भिर नबनेको भन्दै आज झापाको दमकमा पनि यसको विरोध गरिएको छ । चिकित्सा क्षेत्रका विभिन्न माग राखेर विगत केहि साता यता अनसन बस्नु भएका...

झुकिनुहोला स्वान फ्लु कि बर्ड फ्लु ? डा. बुद्धिबहादुर थापाको सल्लाह

वरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा भन्छन्‘यो अवस्थामा आउने सिगाँन र खोकीबारे सजग हुन पर्छ, नेपालमा स्वाईन फ्लू र वर्ड फ्लुको बिरामी धेरैनै फेला परिसके’ । उनको भनाइलाई आधार मान्ने हो भने लगातार रूपमा सिगान...

जिल्ला रेडक्रस झापाद्वारा प्रकृतिक प्रकोप जोखिम न्युनिकरणका लागि विभिन्न कार्यक्रम

दमक, नेपाल रेडक्रस सोसाइटी झापा शाखाले झापा र इलामका विभिन्न स्थानहरुमा प्रकृतिक प्रकोप जोखिम न्युनिकरणकालागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । रेडक्रसले कन्काई बाढि पूर्व सुचना प्रणाली परियोजना स्थापना गरेर झापा र इलाममा कार्यक्रमहरु...

दमकको फोहोर व्यावस्थापन सिङो नगर कै चुनौती

विगत लामो समयदेखि दमकमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा सिङो नगर कै चुनौती बन्दै आइरहेको छ । फोहोर ब्यवस्थापनका लागि नगरपालिकाले विगतबाट धेरै प्रयासहरु गर्दैै आएको भएपनि यसको दिगो समाधान अझै हुन सकेको छैन...