२ मुक्तकहरु-पुष्कर बराल

समाज बिरुध्द कहिल्यै आगो नओकल तिम्रा सबै सम्बन्धहरु तिता हुन सक्छन् जो जे जे गर्छन् गर्न देऊ चासो गर्न छाडीदेउ तिम्रा सबै आफ्न्त हरू चिसा हुन सक्छन् —————————————- तिमी यही बाँच्नु पर्छ तिमी यही हाँस्नु पर्छ अरूको मन अरूको जीवन...

साताको ब्यङ्ग्य – पुष्कर बराल

१-फ्लप मात्रै खान्छन हाम्रा अनुमान हरुले समाज साह्रै बिगारे हो यी हनुमान हरुले, करोडौ झ्वाम पारे, बाहिर अर्कै स्वाङ पारे जुका जस्तो ढाडिए गरिबका अनुदान हरुले २-पहिलो पल्ट भेट्दा सत्कार गर्छन् सानो तिनो कहिले परोकार गर्छन् मान्छे कति सम्म दानव...

कथा फेरियो भने – ऋषि बस्ताकोटी 

  अहिले बादल छ त भोलि घाम लाग्न सक्छ, आज मिल्काएको पनि भोलि काम लाग्न सक्छ,  कथा फेरियो भने इतिहासमा कुनै दिन – आजको रावण पनि भोलि राम लाग्न सक्छ । ...

साताको ब्यङ्ग्य – पुष्कर बराल

गाला तात्तिने गरी हान त्यस्ता शासकलाई , छाला च्यात्तिने गरी हान त्यस्ता शासकलाई । जुन थालमा खायो त्यहि थालमा हग्यो नेताले, सासै निसास्सीने गरी हान त्यस्ता शासकलाई । मेरी आमाको छातिमा आगो सल्काउने को तिमी? मुटु  भाँचिचिने  गरी हान ...

विपिन तिमल्सिनाका ३ मुक्तक

#मुक्तक-१ निदाएको छ कवि तर कविताहरु जागै छन्  ओईल्याए पनि फूलहरु यहाँ बागहरु बागै छन्  परेको छ तुषारो अनि चिसिएको छ सेरोफेरो,  राफिलो छ मस्तिष्क यहाँ भावनाहरु आगै छन्।   #मुक्तक-२ आकाश कत्रो छ? सानो छ आमाको मन भन्दा  मायाको मूल्य कति?...

शुक्रबारे ब्यङ्ग्य – पुष्कर बराल

१- मुखभरी दाह्रि बोकेर कता हिडेको ? आडम्बरको भारी बोकेर कता हिडेको ? मान्छे पनि गाँडें गाँडें, कुरा गर्छ आँडे, केटा भई सारी बोकेर कता हिडेको ? २- अत्याचार गर्‍यो, गर भने एकछिनको लागी मरी हेर्छु भन्यो, मर भने एकछिनको लागी ताराहरू...

२० मुक्तकहरू- पेशल आचार्य

१) उपलब्धि हिजोको त्याग आज फोसा भएको छ कामचोर प्रवृत्ति नै भरोसा भएको छ विश्वासको लहरामा मेरो प्रजातन्त्र – दाना बिनाको कोसा भएको छ । 𞉀 २) कला पुर्खाहरू लडे अँध्यारो गयो उज्यालो आयो, बाउहरू विचारमा चिरा पार्दै गए शक्ति बरालियो, छोराहरू...

पुष्कर बरालका २ मुक्तक

– समाज बिखण्डन गर्ने जातीका कुरा नगरौ  स्वतन्त्र अति राम्रो हो पार्टीका कुरा नगरौ  तैँ खा मै खा सबै सिध्या अरुलाई दिनु हुन्न  यस्तो मात्र सोचँ भएका साथीको कुरा नगरौ । – सिन्को नभाँची सेवा गरे भन्दा होला...

मुक्तक- बिटु केसी

हाँसो मा त सबै आफ्ना, आँसु पुछ्ने पो साथी साथी त्यसै कहाँ हुन्छन् ? नभई ठुलो छाती एक्लो हुँदैमा खेद नमान्नु है कसैले अबुझ साथी हुनु भन्दा , बरु नभएकै जाति !!     ...

मुक्तक- बिटु केसी

आँखामा तिम्रो ब्रम्हाण्ड देखेँ हँसाईमा तिम्रो संसार लेखें आखिर जीवन हावाको सर्को त्यो सर्को भित्र तिमी नै देखेँ !!       ...

मुक्तक-राकेश कार्की

पहिले मुटुमा चोट यस्तरी धस्यो थोपा थोपा बढ्दै आइ आँखामा बस्यो रसाएको आँखाले एकटक हेरिरहेँ आँसुले पनि मलाई छोडि अन्तै खस्यो ।। ...