सान फ्रान्सिस्कोमा नेपाली भाषा कक्षा सञ्चालन

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याईएको छ l विशेष गरी अमेरिका जन्मेका दोस्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको छ l उक्त...

जन सम्पर्क समितिको साधारण सभाको तयारी तीव्र,आर्थिक समिति गठन

आगामी अप्रिल २२ तारिख शनिवारका दिन यहाँ सम्पन्न हुन लागेको नेपाली जन सम्पर्क समिति,अमेरिकाको वार्षिक साधारण सभाको तयारी तीव्र रूपमा जारी रहेको छ । हाल आन्तरिक व्यवस्थापनका कार्यहरुलाई अघि बढाइ रहेको साधारण सभा मूल...

विवादको कारण एनआरएन अमेरिकाको चुनाव सर्ने संघारमा

अमेरिका, २६ मार्च / गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न चुनाव विवादको कारणले समयमा नहुने सम्भावना बढेर गएको छ । मे २५ मा नयाँ कार्य समितिको नतिजा प्रकाशित गर्नु पर्ने अनुमान सहितको...

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त विजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा विजयी भएकी छिन् l उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी...

अमेरिकाका नेपालीहरुको नेपाली काँग्रेसको संस्थागत क्षयीकरण प्रति ध्यानाकर्षण

आदरणीय सभापति नेपाली काँग्रेस केन्द्रीय समिति सानेपा ललितपुर विषय: नेपाली काँग्रेसको संस्थागत क्षयीकरण प्रति ध्यानाकर्षण महोदय, नेपाली काँग्रेसको हालको कार्य समिति गठन भएको विगत एक वर्ष यता देशमा प्रजातान्त्रिक संस्कार मूल्य र मान्यतामा ह्रास हुँदै गएको प्रत्क्षय महसुस स्वदेश...

‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई

बाल्टिमोर काउन्टीले ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई प्रदान गर्ने भएको छ । अमेरिकी राजनीतिमा सक्रिय भण्डारीलाई आगामी मे ९ तारिखका दिन एक बिषेश समारोहका बिच ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड प्रदान...

स्वास्थ्य सेवा विधेयक मतदान फिर्ता, ट्रम्पलाई अर्को ठुलो धक्का

मार्च २४ ,राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अन्तिम समयमा स्वास्थ्य सेवा विधेयक (ओबामा केयर)लाई मतदान प्रकियाबाट फिर्ता लिएका छन् l उनले सभामुख पाउल रायनलाई ओबामा केयर बिमा योजना फिर्ता लिन लगाए। अन्तिम समय सम्म सम्पूर्ण...

नेजाद्धारा सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना

उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । नेपालमा नेजा ग्रामीण उत्कष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दे आएको नेजाले उत्तर अमेरिकामा रहेका नेपाली...

राष्ट्रपति ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट, आज मतदानको फैसला हुने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओबामा केयर (बिमा) भालुको कन्पट भएको छ । चुनावी अभियान देखि नै सशक्त रूपमा ट्रम्पले उग्र रूपमा विरोध गर्दै आएको ओबामा स्वास्थ्य बिमा अहिले आएर गम्भीर विषय बनेको छ । सिनेटमा...

राजेन थापा अमेरिकाको लायन्स क्लबबाट पहिलो नेपाली डिस्ट्रक्ट गभर्नर बन्दै

अन्तर्राष्ट्रिय लायन्स कल्बले यही आउदो जुलाईको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्यरुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ। विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका २०,००० भन्दा...

सातजना नारीलाई अमेरिकामा सम्मान

समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ । १ सय सातौँ अन्तराष्टिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरूले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना...