डिना वाङ्देल, मेरो स्मृति पटलमा- विजय थापा

अमेरिकामा रहेता पनि दक्षिण एसियाको कला तथा संस्कृतिलाई विश्व सामु चिनाउने चर्चित इतिहासविद डिना वाङ्देल हामी बिच अब रहिनन् l उनले हामीलाई सदाको लागि यो दुनियाँ छोडेर गएता पनि उनले गरेका असल कामको मूल्याङ्कन...

भाते जाँडलाई खिर सम्झेर खाने देखी र बालक हराएको सुचना जारी गर्नुपरेका मेरा साउने संक्रान्तिका हर्कतहरु

साल र महिना याद भए पनि गतेको हकमा सधै झुक्कीरहने मेरो बानीलाई एकाबिहानै धेरैका फेसबुकका भित्तामा भरिएका स्ट्याटसले सम्झाउँछ कुन पर्व, कुन दिवस ? अझ सजिलो गरी । आज साउन १ गते रहेछ  । यहि साउन...

लामो दिनको छोटो सम्झना– रामचन्द्र भट्ट

आज जुन २१, धेरैलाई थाहा नहुन पनि सक्छ जुन २१ उत्तरी गोलाद्र्धको सबैभन्दा बढी लामो दिन हो । अर्थात् २४ घण्टामध्य सबैभन्दा धेरै समय घाम लाग्ने दिन हो आज । सानो छँदा घरमा आमा, हजुरआमाहरु...

अनेक भेटका भुपी-युवराज नयाँघरे

‘थोरैमा धेरै ! दुर्गा गुरुले पढाउँदा भुपीलाई यसरी चिनाए । शास्त्री सर भनेर चिनिने दुर्गा गुरुले हामीलाई नेपाली पढाउँदा भुपी शेरचनको कविता ‘शहीदहरुको सम्झनामा’ को व्याख्यानमा भनेका थिए— ‘थोरैमा धेरै भन्ने तागत भुपीमा अधिक छ !’ वनारसका...

म आफ्नो रचना पोस्ट गर्नको लागी चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें -आचार्य प्रभा

लेख/संस्मरण यस्तो लाग्यो लेख्नै पर्दा सधैँ भावनामा बहेर काल्पनिक कुराहरू मात्र कति लेख्ने ? लेख्नु नै छ भने आफ्नै कथा लेखौं जो रचनामा नौलो स्वाद पनि हुन्छ । त्यसैले मैले आफ्नै भोगाईका केही दुखद क्षणहरू...

आत्मसम्मानका अगाडि भगवान ! हो, त्यसैले हामी कैलाश मानसरोवर गएनौं

नेपाली धर्ममा गाढा बिस्वास गर्छौ, धर्म र आस्थाका लागि सबै कुरा सुम्पन पनि तयार हुन्छौं यो धेरै सम्म सत्य हो तर हामी त्यसो गर्न तयार भएनौं । अन्ततः सात दिन पैदल हिडेर, ५२०० मिटर...

पैसाको लोभको भैलो, भाई बिनाको तिहार र मेरा अटेरी हर्कतहरु

जन्मेर ९ बर्ष सम्म काठमाडौंमा बिताएपछि गाउँ गएको थिएं । ९ बर्षको उमेर सम्म भैलो खेल्न गएकै थिईन । म ४ बर्षको भएपछि थानकोट चेकपोष्टबाट बाबा जिल्ला प्रहरी कार्यलय भक्तपुरमा सरुवा हुनुभएको थियो ।...

मणिद्वीपको यात्रा

गायत्री पुरश्चरण महायज्ञ, विन्ध्याचल विन्ध्यवासिनीमा २०७३ श्रावण एक गतेबाट जगदाचार्य नेपाली बाबाको संकल्प श्री विन्ध्यवासिनी आध्यात्मीक सङ्घको तत्वाधानमा भइरहेकोले काठमाडौँबाट दिल्ली हुँदै विन्ध्याचलसम्मको यात्रा अविस्मरणीय बन्न पुग्यो । पौणणीककाल देखिनै महत्त्वपूर्ण शक्तिपीठको रूपमा मान्यता पाउँदै...

पहिलो प्रेमिकालाई बुझ्नै सकिन,उनीले बिहे गरिन अर्कैसँग

म ८ कक्षामा पढदै थिए मलाई प्रेम के हो प्रेमिका के हो केही थाहा थिएन म अनभिग्य थिए । प्रेमको दुनियाँबाट किनकि म भर्खर १३ वर्षको थिए। मसङ्गै पढने केटी मेरो साथी साह्रै राम्री...

मैले चिनेको पत्रकार रामकुमारी झाँक्री

रामकुमारी झाँक्री सबैभन्दा बढी मत ल्याएर एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइछन् । आज बिहान उठेर ओछ्यानमै फेसबुक खोल्दा धेरै साथीहरूको फेसबुक स्टाटस त्यही थियो । उनी विजयी भएकोमा धेरैले खुसी व्यक्त गरेका थिए फेसबुकमा...

सम्झनामा कोलोराडो

अवतरण गर्ने बेला भैसक्यो तर हवाइजहाज आकाशमै फन्फनी घुमिरहेको छ । जमिन कतै देखिदैन । कालो बादलले ढाकेको छ , पानी पर्दैछ । हाम्रो मात्र हैन जहाजका सबै यात्रुको मन र अनुहार डर र...