एनआरएनमा एनआरएनले नै हार्छ – विनोद रोका

एनआरएनलाई पार्टी र पैसाले चलायो त्यसैले एनआरएनमा ऐंजरु पल्हायो संस्था भन्दा यसको र्ऐजरु ठुलो भयो यो राजनीति र व्यपार गर्ने दुलो भयो त्यसैले एनआरएनमा एनआरएनले नै हारछ किनकि एनआरएनमा यो बिचित्रको झारछ। ...

पिल्सिएको परदेशीमन – राम लामा अविनाशी

तिम्रा पढाइका हरेक सर्टिफिकेटहरु मेरा पसिनाका थोपा- थोपाले लेखिएका छन् । कुनै अक्षर, अरबमा चर्को घामले निस्किएका पसिनाले लेखिए, कुनै अक्षर, कोरियामा पग्लेका हिउँका थोपा-थोपाले लेखिए । म यसैमा खुसी छु आज तिमी, म नाथे काम्दारका पसिनाले लेखिएका गहकिला सर्टिफिकेटहरु देखाएर सर्ब...

गरिब मान्छे- Deepti Dipti

सूर्यको किरण धर्तीमा छुनु अघिनै उसका पाइलाहरू दुई छाकका लागि खाली पेट, रित्तो आसमा खै कता भौतारिन्छन् ऊ बाँच्छ र बाँचिरहेको छ । नत महलको पारीकल्पना छ नत बाटोमा बग्ने सवारीकै ऊ त केवल उसको र परिवारको भोक मेट्न जिन्दगीलाई निरन्तर्ता दिन गरिबीको...

देश फर्किनुछ ठुल्दाइ  – गौतम सागर राइ

  ठुल्दाइ यो वर्ष त देश फर्किनुछ आफ्नै जन्म भूमिको माटोमा छ , सपना यही कल्पिएको हजार कल्पनामा लेकको पाखाभरी छरिएको पारिलो घाँम सँग सेकाउनुछ ओसिएका मनहरू , फुलाउनुछ पखेराहरुमा रातो गुरास जस्तै केही रहर हो ठुल्दाइ देश फर्किनुछ । चौतारीको बर ,पिपलले सोधिरहेको हुनु पर्छ बटुवाहरु लाई साथी संगी अनि गोठालो खेतलाहरु...

धन्य भानु – डन कार्की

भाषा हाम्रो प्राण भन्दा प्यारो सारा नेपालीको धडकनलाई छुने नेपाली हाम्रो भाषा रमाइलो जसले जोड्छ मेची काली र तराई- हिमाल । भानु तिमीले बोल्यौ ठेट भाषा लेख्यौ नेपालीको मनछुने रामायण बाध्यौ नेपालीलाई एक सूत्रमा रामायणका मन मुग्ध मन्त्रमा । कवि त थिए...

भनिदिनु उनीहरूलाई – ध्रुव थापा

साथी! यस वर्ष पनि म आउन सकिन भनिदिनु उनीहरूलाई मरुभूमीबाट एउटा पत्र पठाएको छु दुखका अक्षर कोरेर। भनिदिनु अझै सपनाहरू पठाउनु दुख्ख साट्न मेरो पत्र मा तातो बालुवाको राप छ मेरै नेपालीको मृत्यु शोक मनाएर सुतेको रात छ। विश्वासको सम्झौता पत्र मा मृत्यु का हस्ताक्षर...

चिट्ठी भानु जयन्तीलाई- तुलसा कार्की

जीवनका पानाहरूमा कोरिएका छन् अनगिन्ती बेदनाहरु त्यही भित्र रुमालइंदै छन् हरेक पलका यादहरू आफ्नो यात्रामा हिंडी रहेकी छु हिँड्दा हिँड्दै म त उजाड मरुभुमीमा हराई सकेछु कहीँ कतै बाट आभास छैन यो यात्रा कहाँं टुङ्गिन्छ कहीँ कतै बाट सन्देश आएन यो यात्रा कति कठिन...

Beautiful Mistake – Darshana Pandey

You were like that gust of wind That came fresh into my life A star that was shining bright Too far for my reach A fluffy cloud Too soft to feel You were perfect Too perfect Approached me with love And sweet words...

कवि रसिक राजको ‘हुलिया’

आँखा बन्द थिए  उ जिउदो थियो वा मुर्दा  तर डिल भरी टासीएका एक लेस सपना थिए सपना राता थिए र ओठ निला छातीमा खाल्डो परेको थियो, जमेको थियो रगत जस्तै केही हेर्दा यस्तो लाग्दै थियो कसैले संचित आशा र जिउदो मुटु  एक साथ...

फेरि गर्वभती बनिदेऊ- राधा रिजाल

सगरमाथाको शिरमा चाउरिएका धर्सा पहाडको छातीमा अस्थिर राजनीतिको पुरानो दम ख्वाक्क-ख्वाक्क खोक्दा करङहरूबीच देखिने मानचित्रको आकृति हिमालको मुटुमा सङ्घीयता, विखण्डन र विभाजनको निकै नहुने क्यान्सर प्राकृतिक सौन्दर्य, कला-संस्कृति अनेकतामा एकता विभिन्न खनिज पदार्थले भरिपूर्ण उनको मांसपिण्ड जुन छिमेकका निर्लज्ज साँढेहरु डुक्रँदै बुट बजार्दा थिलथिलिएको छ त्यही पनि हानथापमै बिलो...