हामी एन आर एन हाम्रो एन आर एन – सोनाम लामा

हाम्रो लक्ष्य हाम्रो सपना समृद्ध नेपाल यही जुनीमा हेर्ने चाहना । लाप्राक नमुना बस्ती प्रति अध्यक्ष घले, जमुना भाउजू, श्याम तामाङ्ग, पत्रकार भाइ राजेन्द्र भट्ट अनि म हामी त भयौ । एन आर एन...

(निबन्ध) प्रेमको विश्वविद्यालय -पेशल आचार्य

संसारमा सबै किसिमका अध्ययन हुने विश्वविद्यालय खुलेका छन् तर प्रेमको विश्वविद्यालय भने अझसम्म खुलेको छैन । अहिले हाइफाईयुक्त संसार छ । त्यसैले वाईफाईको जमाना आएको छ । वाइफाई नभएको अड्डाअदालत, संघसंस्था र घर नहुने...

राजनीतियाँ दम – सर्बज्ञ वाग्ले

राजनीति त्यसै हुँदैन । राजनीति गर्न दम चाहिन्छ । दम भएन भने राजनीतियाँ बम रूपी धमाका हुँदैन र राजनीतिले उल्टै गम खुवाइदिन्छ । त्यसै समाजाँ राजनीतिले दम्म गरेको छ ? जति-जति राजनीतियाँ दम बढदै...

भारतले सत्य मात्र बोले पनि काफी छ – राम लामा अबिनाशी

भारतले भगवान् बुद्ध भारतमा जन्मेका हुन भनी झुट बोली राख्नु जरुरी नै छैन । भगवान् बुद्धका बुद्धत्व प्राप्त गर्ने बेला देखि जीवनको अन्त सम्मका हरेक पलहरू भारतमा बितेका छन् । त्यस अर्थमा मात्र पनि...

प्रजातन्त्र प्राप्ति पश्चात् कुन पार्टीले कति शासन गरे, जनताले के पाए ? – अग्नि चौलागाईं

नेपालमा प्रजातन्त्र प्राप्त भएको करिब २७ वर्ष भई सकेको छ । हाम्रा समस्याहरू हिजोका दिनमा भन्दा आज झन् झन् बढ्दो रूपमा रहेका छन्, राज्यका साधन स्रोतहरू निश्चित व्यक्तिहरूमा सीमित हुने क्रम बढ्दो छ, नब्बेको...

भगवान् बुद्धका दर्शनलाई महत्व दिने कि नागरिकतालाई ? – राम लामा अबिनाशी

लस एन्जलस वरिपरि बस्ने बंगलादेशी बुद्धिष्ट सोसाइटीले २५६० औँ बुद्ध जयन्ती समारोहमा मलाई बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षको नाताले सहभागी हुने सौभाग्य जुरेको थियो । उक्त भव्य समारोहका बिच ‘भगवान् गौतम बुद्ध जन्मेको पवित्र...

सर्वोच्चता कहाँ छ ? – डा. टीकाराम पोखरेल

प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध सत्ता साझेदार दलले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावलाई यथास्थितिमा राख्न र कार्कीलाई सर्वोच्चमा फर्काउन सर्वोच्च अदालतले दिएको आदेशपछि अधिकारको सर्वोच्चता सम्बन्धी बहस सुरु भएको छ । अहिले सर्वोच्चता सम्बन्धमा...

तपाँईको भोट कुन पार्टीलाई ? पढ्नुस यी तथ्य अनि निर्णय गर्नुस्– रमेश लम्साल

स्थानीय तहको निर्वाचन संघारमा छ । बिस वर्षपछि हुन लागेको निर्वाचनको रौनक अझै बढी छ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गराउने महत्त्वपूर्ण अवसरको रूपमा यसलाई लिइएको छ । विगतका निर्वाचन भन्दा यस पटकको...

लोकतन्त्र, निर्वाचन र मानव अधिकार – डा. टीकाराम पोखरेल

भनिन्छ– लोकतन्त्रको आधार आवधिक निर्वाचन हो । निर्वाचन विना लोकतन्त्र जीवित रहन्न । त्यसैले लोकतन्त्रमा निर्वाचन अनिवार्य सर्त हो । सिद्धान्ततः निर्वाचन लोकतन्त्रको अभ्यासका लागि गरिन्छ, तर व्यवहारतः चाहिँ निर्वाचन गर्ने भनेको भौतिक विकास...

भूकम्पका दुई वर्ष-डा. टीकाराम पोखरेल

नेपालमा विनासकारी भूकम्प गएको दुई वर्ष पूरा भएको छ । दुई वर्ष बित्ता भूकम्पबाट प्रत्यक्ष प्रभावितहरुमा त्रासदी अझै बाँकी छ । भूकम्पबाट प्रत्यक्ष प्रभाव नपरेकाहरुले भने त्यो २ वर्ष अगाडिको महाविनाशकारी भूकम्पलाई बिर्सिसकेका छन्,...

राष्ट्रपतिको भ्रमण: आर्थिक विकासको मुद्दा- विश्वराज अधिकारी

गत सोमवार वैशाख ४ देखि अति चर्चा, बहस र विवादसहित सुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिवसीय भारतको राजकीय भ्रमण अहिले पनि जारी छ। भण्डारी भारतको लागि प्रस्थान गर्दा नै उनले प्रस्थान गर्ने र...