गोर्खाल्यान्ड आन्दोलन : ‘त्रिपक्षीय वार्ताबाटै निकास’

तीन महिनादेखि जारी गोर्खाल्यान्ड आन्दोलनको निकास त्रिपक्षीय वार्ताबाट मात्रै सम्भव रहेको दार्जिलिङका राजनीतिक दलका अगुवा नेता बुद्धिजीवीले बताएका छन् । उनीहरूले त्रिपक्षीय वार्ताबाट मात्रै आन्दोलनको दीर्घकालीन निकास खोज्न पश्चिम बंगाल राज्य सरकारलाई सुझाएका छन्...

भोट तान्ने अन्तिम कसरत : आज कुन नेता कहाँ ?

प्रदेश २ को स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघि प्रमुख दलहरू आ–आफ्ना पार्टीका ठूला सभा र कार्यक्रम गर्दै छन् । उम्मेदवारी दर्तापछि सबैजसो दलका केन्द्रीय नेता पालौपालो तराई झरेर मत मागिरहेका छन् । अन्तिमपटक...

प्रभाव देखाउन आचारसंहिता उल्लङ्घन गर्दै दलहरु

असोज २ गते हुने गइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई प्रभावित पार्नको लागि विभिन्न राजनीतिक दलले निर्वाचन आचार संहिताको उल्लङघन गर्दै आएको पाइएको छ। चुनावमा निर्वाचन आयोगले विभिन्न आचार संहिता लागु गरेता पनि जिल्लाका...

मधेस निर्वाचनमा ४ चुनौती रोक्न भारतीय सुरक्षा निकायसँग समन्वय

तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला...

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन्। २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले...

माउन्ट एभरेस्टमाथि रुसको दाबी

प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात...

मुख्यमन्त्री बेनर्जी सिलिगुडिमा:गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् । दुई...

मेयर र अधिकृतको लडार्इंले नगरपालिकाकाे कामकाज ठप्प

 खाँडाचक्र नगरपालिकामा स्थानीय तहको निर्वाचनमा आएको कार्यालय व्यवस्थापन बजेट दुरुपयोग भएको विषयमा भएको विवाद अझै कायमै रहेको छ । मेयर र कार्यकारीकाको विवादले नगरको कामकाज ठप्प भएको छ। उनिहरूको एक अर्काको आरोप प्रत्यारोपले विवाद...

प्रधानमन्त्री देउवा सहित आठ मन्त्रीको सम्पत्ति गोप्य राख्ने प्रयास

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्का कुनै पनि सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन । तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना...

पैतृक सम्पत्तिमा छोरीले पनी इच्छापत्रको सट्टा अशंबन्डा नै पाउने नयाँ मुलुकी ऐन पारित हुँदै

इच्छापत्रको सट्टा अंशबन्डा नै रहने गरी नयाँ मुलुकी ऐन पारित हुने भएको छ । संसद्ले शुक्रबार मुलुकी ऐन प्रतिस्थापनका लागि तयार भएको बहुप्रतिक्षित मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता पारित गर्ने तयारी...