अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

बाम गठबन्धनको चुनावी गीत ‘केपी बाहेक अरु कोहि बोल्दैनन्’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ७:५२ मा प्रकाशित

देश बचाउन आयो कम्युनिष्ट छिमेकीका आँखा नै खुल्दैनन्
सिमाना च्यापी गोली हान्दा केपी बाहेक अरु कोही बोल्दैनन्

बम गठवन्धनको चुवावी गीत सार्वजनिक भएको छ । तुल्सी राम केसी र कमल ओलीको शब्द र तुल्सीराम केसीकै संगीतमा रहेको बाम गठबन्धनको चुवावी गीत देश बचाउन आयो कम्युनिष्ट बोलको गीत तुल्सीराम केसी र पुर्णकला बिसीको आवाजमा सार्वजनिक भएको हो ।

१० मिनेट ३३ सेकेण्ड लामो यो गीतके भिडियो पनि निर्माण भएको छ । वल्र्ड कभर मिडिया प्रालीको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाइ बिरेन्द्र भाट बिपिनले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया