अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

अहिले सम्मकै भारी मतान्तरले एमाले अध्यक्ष केपी ओली झापा ५ बाट बिजयी

बिआरटीनेपाल २०७४ मंसिर २५ गते ९:०३ मा प्रकाशित

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ८२ मत अन्तरले पराजित गर्दै ओली झापा क्षेत्र नं ५ बाट बिजयी भएका हुन् ।

बिजयी ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत प्राप्त गरेका छन । यो मतान्तर यस पटकको निर्वाचनमा अहिलेसम्म कै पहिलो मतान्तर हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू