अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

गुल्मी क्षेत्र नं २ प्रदेश ‘क’ बाट एमालेका खड्ग केसी विजयी

बिआरटीनेपाल २०७४ मंसिर २३ गते २:४८ मा प्रकाशित

गुल्मी क्षेत्र नं २ को प्रदेश ‘क’ प्रतिनिधिसभातर्फ नेकपा एमालेका खड्ग केसी विजयी भएका छन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीलाई ४४ सय ९२ मतान्तरको फरक पार्दै १६ हजार १६५ मत प्राप्त गरि केसी बिजयी भएका हुन् ।

बिजयी केसीले १६ हजार १६५ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी पन्थीले ११ हजार ६७३ मत प्राप्त गरेका छन् ।

दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणाम अनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू