अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

मोरङ – २ बाट काँग्रेसका डा. मीनेन्द्र रिजाल बिजयी

बिआरटीनेपाल २०७४ मंसिर २३ गते २:०७ मा प्रकाशित

मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा ९एमाले० का ऋषिकेश पोखरेलाई १८०५ मत अन्तरले पछि पादै डा रिजाल मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा बिजयी भएका हुन् ।

कूल ८० हजार २४९ मत खसेको सो क्षेत्रमा रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन् भने पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू