अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

मुक्तक

गंगा आले २०७४ मंसिर २१ गते २३:५१ मा प्रकाशित

बांची रहेकी छु मौनताको आँसु पिएर यहाँ
फाटेको मनलाई दस ठाउँमा सिएर यहाँं
लढी रहेकी छु आफ्नो कर्म र भाग्य सँग
बेवारीसे जिन्दगी नै बन्धकीमा दिएर यहाँ ।

प्रतिक्रिया