अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

बझाङ जिल्लाको पछिल्लो मत परिणाम

बिआरटीनेपाल २०७४ मंसिर २१ गते २०:१८ मा प्रकाशित

बझाङ जिल्लामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार वामठबनधनका उम्मेदवार अघि देखिएका छन् ।

मतगणनाको पछिल्लो मतपरिमाण

प्रतिनधि सभा
भैरब बहादुर सिंह  ( एमाले) – १७५१५
पृथ्वी बहादुर सिंह (कांग्रेस) – १५०८५

प्रदेश सभा क्षेत्र नम्वर १ क 
अर्जुन बहादुर थापा (नेकपा एमाले ) – ७८३३
चन्दा देवी जोशी (कांग्रेस) –   ५९१७

प्रदेशसभा क्षेत्र न २ ख 
देवकी मल्ल थापा (नेकपा माओवादी) –  ७८६३
नरेश बहादुर सिंह  (कांग्रेस) – ७६३५

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू