अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

मुक्तक

गंगा आले २०७४ मंसिर ७ गते १५:५९ मा प्रकाशित

टुटेफुटेका सपनाबाट ब्युँझिएको निरस बिहानी छ
चोट र व्यथाले सज्जिएको दर्दनाक काहानी छ
कति थिए चाहना अनि कति सोच्थें कल्पनाहरु
आज सबै जली सकेछन् बाँकी अब खरानी छ ।

प्रतिक्रिया