अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

आर्थिक सहयोग गर्ने अध्यक्ष घले दम्पति पहिलो हो भने दाश्रो उपाध्यक्ष भवन भट्ट

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १५:२३ मा प्रकाशित

आर्थिक, भौतिक र सामाजिक लाभ उठाउनेहरुले उम्मेदवारीहरुको नाम लिदै घले दम्पतिको नजिक हुने प्रयास । कति सत्य कति झुठ ?

सप्तरी, बाढी पिडितहरुलाई राहत वितरण प्रत्यक्ष अध्यक्ष घलेको नेतृत्वमा ।

आर्थिक सहयोग गर्ने अध्यक्ष घले दम्पति पहिलो हो भने दाश्रो उपाध्यक्ष भवन भट्ट ।

युरोपमा आयोजना हुने सबैभन्दा विशाल मेला नेपाली मेलाको ९ औ संस्करण लण्डनमा सम्पन्न ।

आकर्षणको केन्द्र बने अध्यक्ष घले दम्पति ।

विजय बन्यो उनैको जिल्ला लमजुङ्ग समाज ।

सरकार—सरकार बिच हुने र्वाताको अन्तिम तयारीमा रहेका भुपु गोर्खाहरुको सम्मानताको आन्दोलन एक जना भुपुले नेपालको सर्वोच्च अदालतमा दिएको मुद्दा र लण्डन दूतावासमा दिएको पत्रले के रोकिएला ? भुपु गोर्खाहरुले न्याय पाउनु केही भुपुहरुलाई किन मन परेन ।

प्रतिक्रिया