अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

Namaste Europe Episode 223

बिआरटीनेपाल २०७३ चैत २२ गते ११:२४ मा प्रकाशित

प्रमुख झलकहरु
करिब ७ लाख नेपाली बस्ने देश मलेसियामा किन ७,८ सय मात्र एन आर एन ए का सदस्यहरू ।
एन आर एन ए एसिया प्यासीफीकको ५औ क्षत्रिय बैठक सम्पन्न, मुख्य एजेण्डा वैदेशिक रोजगारीका समस्या ।
दक्ष जनशक्ति, उध्यमशीलता समृद नेपालको आवश्यकता, १७ देशका १५० एन आर एन हरुको सहभागिता सहित घोषणा पत्र जारी गर्दै सम्पन्न ।
धन कमाउन आएमन युवाहरूको हप्तामा 7 देखि 9 जनाको मौन शरीर नेपाल फर्किन्छ । नेपाल सरकारको मलेसिया स्थित दूतावासमा कर्मचारीहरू भन्दा म्यान पावर कम्पनीहरूको बाहुल्यता ।

प्रतिक्रिया