अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

मौसमी फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु

बिआरटीनेपाल २०७९ मंसिर २४ गते ४:१७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ। मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू