अमेरिकन नेपाली राजनीतिज्ञ मडलाशा गुरुङ (जेशिका) सँगको कुराकानी

विआरटी नेपाल सम्बाददाता,

Madalasha Gurung (Jessica) Interview, New Hampshire USA 

अमेरिकाको न्यू ह्याम्सायरस्थित हुकसेट शहरलार्इ कर्मथलो बनाएर राजनीतिमा प्रवेश गरेकी अमेरिकन नेपाली राजनीतिज्ञ मडलाशा गुरुङ ( जेशिका) साथमा उहाँका सहकर्मी सोम गुरुङ र छत्रकुमारी गुरुङसँगको समसामयिक छलफलमा आधारित रहेर साक्षात्कार कार्यक्रमको यो श्रृंखला बुनिएको छ । कार्यक्रम साक्षातकार बिआरटी नेपालको नियमित प्रस्तुति हो । यस कार्यक्रममा हामी डायसपोराको नेपाली समाज, भाषा साहित्य, राजनीति लगायतका विभिन्न विषयहरूलार्इ प्रस्तुत गर्ने गर्छौँ । यस अङ्कलार्इ प्रस्तुत गर्दै हुनुहुन्छ अमेरिकाको न्यू ह्याम्सायरबाट हाम्रा सहकर्मी पुरानाघरे ।

 

Published on October 4, 2016 at 2:41 pm

Loading...

यसमा तपाइको मत