दिल्लीमा ४८ घण्टा भित्र हमाला हुन सक्ने आशंका ,हाई अलर्ट जारी

विआरटी नेपाल सम्बाददाता,

आजतक टिभीका अनुसार विशेष सूत्रका आधारमा भारतको राजधानी दिल्लीमा ४८ घण्टा भित्र ठुलो हमला हुन सक्ने जनाईएको छ । यहाको सुरक्षा बढाईएको छ भने हाई अलर्ट जारी पनि गरिएको बताइएको छ ।

Published on September 29, 2016 at 11:09 pm

Loading...

यसमा तपाइको मत