हार्दिक समवेदना

विआरटी नेपाल सम्बाददाता,

वासुदेव श्रेष्ठ, स्व. रामबहादुर श्रेष्ठ, नारायण श्रेष्ठ, नेपाली जन सम्पर्क समिति, अमेरिकाको उपसभापति श्री धर्मराज श्रेष्ठ, शान्ति श्रेष्ठ, देबेन्द्र श्रेष्ठ, सुनिल श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ तथा जीवन श्रेष्ठको आमा स्व. छन्दकुमारी श्रेष्ठको निधन प्रति गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनाको साथै शोक सन्तप्त परिवारजनमा बिआरटी नेपाल डट कम परिवार, कोलोराडो हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

Published on September 22, 2016 at 7:46 pm

Loading...

यसमा तपाइको मत