नेपाली भाषी भुटानी युवाद्वारा कन्साईमा आयोजित ‘अन्तर राज्य फुटबल प्रतियोगीता-२०१६’फुटबल प्रतियोगीताको उपाधी मेनेटोसालाई

विआरटी नेपाल सम्बाददाता,

पुर्नवासित नेपाली भाषी भुटानी युवाहरुद्वारा अमेरीकाको कन्साई राज्यमा आयोजित प्रथम अन्तर राज्य फुटबल प्रतियोगीता -२०१६ को उपाधी मेनेटोसाले हात पारेको छ । प्रतिस्पर्धी टेक्सेसलाई १ को बिरुद्ध ४ गोलले पछि पार्दै मिनेटोसाले प्रतियोगीताको उपाधी हात पारेको हो ।
त्यस्तै महिला तर्फको उपाधी भने कन्सासले हात पारेको छ ।

सेप्टेम्वर १७ र १८ दुई दिन जारि ‘प्रथम अन्तर राज्य फुटबल प्रतियोगीता -२०१६’ मा अमेरिककाका बिभिन्न १६ राज्यका खेलाडीले प्रतिस्पर्धामा भाग लिएका थिए ।unnamed-1

 

Published on September 21, 2016 at 4:44 am

Loading...

यसमा तपाइको मत