दिल्लीमा नेपाली चेलिको बलात्कार पछि हत्या
Loading...

विआरटि नेपाल सम्बाददाता, नयाँ दिल्ली

Published on September 20, 2016 at 11:55 am

new-delhi

नेपाल घर कैलालीमा अध्यनरत बालीकालाइ दिल्लीमा जागीर लगाइदिने लोभमा नई दिल्लीको रजौरी गार्डनको कोठीमा ४ बर्ष देखि काम गर्दै आएकी थिइन । १६ बर्ष उमेरकी उनलाई जबर्जस्ती रेप गरी हत्या गरेको आशंका छ ।

अकस्मात मृत शरीरलाई आत्महत्या गरेको भन्दै हस्पिटलमा पोस्ट मार्टम गर्न खोजिएको छ । पीड़ितबाट निबेदन आएपछि घटना स्थलमा अखिल भारत नेपाली एकता मंचको टीम पुगेको अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य आर बि खड्काले बताउनु भएको छ । विस्तृत खबर आउन वाँकी….

Loading...

यसमा तपाइको मत