कसरी नेपाललाई विश्वकै केन्द्रविन्दुमा पुर्याउन सकिन्छ

विआरटि नेपाल सम्बाददाता

नेपालको अहिलेको राजनीति हेर्दा देशमा एकपछि अर्को राजनीतिक कुसंस्कार र असफलता थपिदैँ गएको छ।  हामीले यही राजनीतिक बेथितिलाई अन्त्य गर्न सुंस्कृत राजनीतिबाट समृद्ध नेपाल बनाउन विभिन्न नवीन प्रयोग गर्दै आइरहेका छौं ।

यसर्थ, हाम्रा अनुभव आदनप्रदानका साथै आगामी दिनमा कसरी नेपाललाई विश्वकै केन्द्रविन्दुमा पुर्याउन सकिन्छ भनेर बुझ्न र त्यसमा सहयोग गर्न तपाईंको उपस्थितिको लागि विनम्र अनुरोध

 

स्थान: Central-Auditorium, Arlington Central Library

1015 N. Quincy St, Arlington, VA 22201

मिति : सेप्टेम्बर २४, शनिवार

समय: अपरान्ह ३ बजेदेखि ५ बजेसम्म

सम्पर्क फोन : ३०१ २६६ ००२३

Published on September 20, 2016 at 10:09 am

Loading...

यसमा तपाइको मत