हार्दिक समबेदना

विआरटि नेपाल सम्बाददाता

हाम्रा छिमेकी तथा मित्र राधा कृष्ण खड्काको ममतामयी आमा मिठु खड्काको आज १३ औ दिनको पुण्य तिथिमा यस दुखद घटनाले उहाँको परिवारजनमा पर्न गएको अपूरणीय क्षतिप्रति अत्यन्त दु:ख व्यक्त गर्दै बिआरटी नेपाल परिवार दिवङत् आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दछ ।

Published on September 15, 2016 at 11:39 am

Loading...

यसमा तपाइको मत