अमेरिकामा धेरै संस्था, एउटा संस्थाको अध्यक्ष म पनि । (भिडियो)

BRTNEPAL.COM

तरुन तन्देरी बुढा पाकालाई नमस्ते
मागेर भए पनि ढाका टोपी लगाउनेलाई नमस्ते
श्रीमतीसंग लुकी लुकी रक्सी पिउनेहरुलाई नमस्ते

आज हामी कनेटिकटबाट १०० जना जति आउने भनेका थियो
तर १५ जना भन्दा बढी आइएन
त्यै पनि झन्डै खाना खान पाइएन ।

नाइटो देखाएर के भो र
कमर देखी तल छोपेकै छ
त्यसैले रेखा थापालाई पनि नमस्ते

Published on September 3, 2016 at 6:30 pm

Loading...

यसमा तपाइको मत