पियूषको अभिनयमा हिन्दी गीत ‘दवी दवी’ (भिडियो सहित)

विआरटि नेपाल सम्बाददाता-काठमाडौं,११ भदौ

नेपाली मोडल पियूष कर्णले अभिनय गरेको हिन्दी गीत “दवी दवी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायक नारायण बाबु कोइरालाको आवाज रहेको गीतमा पियूष कर्ण र मनिष कुमारको शब्द रहेको छ भने पियूषकै संगीत रहेको छ ।

नेपालमा नै रकेर्ड गरिएको गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानहरुमा गरिएको हो । बिपिन रिजालको छायाँकन, सम्पादन र निर्देशन रहेको भिडियोमा पियूष कर्ण, अनामिका आनन्द र मनिष कुमारको अभिनय रहेको छ ।

Published on August 26, 2016 at 9:04 pm

Loading...

यसमा तपाइको मत