अनपढ छोराको पत्र

मोहन गुरुङ

आमा, बाबा, मामा, काका,
डनडावत, नमस्कार !
आजतक, आरम छ
आसा छ सबजन असल छ घर मा

म यहाँ बडा बडा सहरमा अल मल छ
एता उता कत कता झलमल छ
आकाश पातल हावा बतास
राप ताप चाप एक नास छ

म पाठशाला नजादा भए आज फसादा
कखर न पढ्दा जता गए उत परखाला
मनका वर पर बडा बडा भय छ
यस् संसारमा ठुला आमाका माया छ

महाभारत, रामायाण मन परछ
तर पढ्न अप्ठ्यार परछ
कागज मगज अचम्म छ
मन का चाहन एउटा बहना छ !!!

Published on August 25, 2016 at 10:51 pm

Loading...

यसमा तपाइको मत