लोकदोहोरी गीत “कालो गाजल”बजारमा (भिडियो सहित)

कमल सरगम - काठमाडौं,७ भदौ

आलाप रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा नयाँ लोकदोहोरी गीत “कालो गाजल”बजारमा आएको छ ।प्रतिभाशाली गायक मनोज रसाइली र सन्ध्या बुढाको सुमधुर आवाज रहेको गीतमा लय मनोज रसाईलीको रहेको छ ।

।माया राई र धन थापाको लय सृजनामा बजारमा आएको गीत माया राई र धन थापाकै नाममा अहिले डिजिटल बजारमा छ ।आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय भने चर्चित मोडल विजय थापा र करिश्मा ढकालले गरेका छन् ।

रामु विरहीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।विष्णु शर्माको सम्पादन गरेको यस गीतको कोरियोग्राफ्री विजय थापालेनै गरेका हुन ।

 

Published on August 23, 2016 at 4:46 am

Loading...

यसमा तपाइको मत