पशुपति भ्रष्टाचारमा १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

पत्रपत्रिका

Published on August 22, 2016 at 10:47 pm

pasupati

विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौँ गोठाटारस्थित बालुवाखानी उत्खनन्‌मा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिवानको फैसला सुनाएको छ।

मुद्दामा अधिकांशलाई अभियोगबाट सफाइ दिँदै बिगोको अनुपातमा ठेकेदारलाई समेत निकै कम जरिवाना भएको भन्दै अख्तियारका अधिकारील गम्भीर असन्तुष्टि जनाएको छ । यस्तै अर्का ठेकेदार मीठाराम दाहाललाई १४ लाख २६ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

Loading...

यसमा तपाइको मत